सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं–तराई द्रुतमार्गको काम १६ प्रतिशत सकियो : सेना

काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले बताएको छ ।  शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग...