सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी निरीक्षक दाहालको दाहसंस्कार

काठमाडौं । ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षक अमिरकुमार दाहालको शनिबार पशुपति आर्यघाटमा स–सम्मान दाहसंस्कार गरिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले...