शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गुर्जुधाराको त्यो ‘हिट एण्ड रन’ घटनाः कोटेश्वरको सीसीटिभी हेरेर पत्ता लाग्यो ट्रक

काठमाडौँ । मङ्गलबार बिहान ५ः३० बजे चन्द्रागिरी नगरपालिकास्थित गुर्जुधारामा पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भएका अर्जुन कुमार केसीलाई ठक्कर दिने गाडी र चालक २ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।  ...