सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा बम आतंक: एक सातामा ५ घटना, ३ जनाको मृत्यु

१.मंसिर २७ शुक्रबार: धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा मंसिर २७ गते मध्यराति भएको बम विस्फोटमा १ जना प्रहरी निरीक्षक र बाबुछोरासहित तीन जनाको मृत्यु । २.मंसिर २९ आइतबार: जनकपुरको...