बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मानिसको कपालभन्दा पनि पातलो संसारको सबैभन्दा सानो घर, पछिल्लो रेकर्डभन्दा ५० % सानो

क्यानडाको माइक्रोस्कोप विशेषज्ञ ट्रेविस केसग्रेन्डले मानिसको कपालभन्दा पनि पातलो घर बनाएका छन् । यो संसारको सबैभन्दा सानो घर हो जसलाई इलेक्ट्रोन माइक्रोस्कोपको मद्दतले तयार गरिएको छ । यो घरमा चिम्नी,...