सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

थ्री स्टारमाथि जावलाखेलको जित, मच्छिन्द्र बराबरीमा रोकियो

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलका लागि एनकोटो सिनोस मसोआबीले एक...