अमेरिकामा मृतकको संख्या १ लाख पार, ३३ दिनमा मृत्युदर दोब्बरले वृद्धि
बुधबार, १४ जेठ २०७७, ०७ : १८
हालसम्म संसारका ५६ लाख ८१ हजार ६ सय १ व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित छन् । साथै, २४ लाख ३० हजार ४ सय ६१ निको भइसकेका छन् । मृतकको संख्या ३ लाख ५२ हजार १ सय ६८ रहेको छ । अमेरिकामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या मंगलबार राती १ लाख नाघेको छ । अमेरिकामा कोरोनाका कारण संसारभरी सर्वाधिक मृत्यु भएको छ भने संक्रमितको संख्या पनि कुनै देशभन्दा उच्च छ । यो आँकडा वर्ल्डोमिटर्सबाट लिइएको हो ।
अमेरिकाः यसरी बढ्दै गयो मृत्युदर
– २ मार्चसम्म यहाँ ६ जनाको मृत्यु भएको थियो
– २५ मार्चमा आँकडा १२ सय ६० पुग्यो
– २५ अप्रिलमा ५० हजार २ सय ३४ रह्यो
– २३ अप्रिल देखि २६ मे अर्थात् ३३ दिनमा यो दोब्बर भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु