उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्की अस्पताल भर्ना
शनिबार, ०१ जेठ २०७८, २० : ५१
कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्की अस्पताल भर्ना भएका छन् । ८४ वर्षीय कार्कीलाई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको हो ।
गत १६ गते देहरादूनबाट काठमाडाैं आएका उनलाई ज्वराे आए पछि अस्पताल भर्ना गरिएकाे कलाकार माेहन निरौलाले बताए । गत आईतबार अस्पताल भर्ना गरिएकाे उनकाे स्वास्थ्यमा सुधार भइरहेको बताइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी