शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झट्ट हेर्दा नबुझिने यी रमाइला ७ तस्बिर

सोमबार, २६ चैत २०७४, १६ : १४
सोमबार, २६ चैत २०७४

 

सोसल साइटमा यस्ता पनि फोटो आउँछन् जुन झट्ट बुझिदैन तर हेर्दा रमाइला हुन्छन् । यस्ता तस्बिर विभिन्न समयमा सोसल मिडियामा छाइरहन्छन् । आज हामी तपाईंलाई यस्ता तस्बिर पस्किदैछौं जसमध्ये कुनै परफेक्ट टाइममा क्लिक भएका छन् भने कुनै अप्टिकल इलुजनका उपज हुन् । हेरौं रमाइला तस्बिरहरुः

 यी महिलालाई रिस उठेको होइन, हेर्नुहोस् त खासमा के भएको हो ?

के यी व्यक्ति आफ्नो साइकलसँगै खसेका हुन् त ?

र यो हात कसको हो ?

यो कस्तो किरा हो ?

यो कुकुरबारे के भन्नुहुन्छ ?

केही बुझ्नुभयो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप