डलरको भाउ अाकाशिदै, यस्ताे छ अाजकाे विदेशी मुद्रा विनिमयदर
शुक्रबार, ०४ साउन २०७५, १० : ११
काठमाडौं–डलरको मूल्य झन झन महंगिदै गएको छ ।
शुक्रबार एक डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ १८ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले आज (साउन ४ गते) लागि एक अमेरीकी डलरको खरिददर १ सय १० रुपैयाँ १८ पैसा तोकेको छ ।
एक युरोको खरिददर १२७ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ४२ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १४३ रुपैयाँ ९० पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३सय ६३ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३ सय ६५ रुपैयाँ ३७ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित