शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुनम पाण्डेको फेरि अर्काे धमाका

बुधबार, ११ साउन २०७४, १३ : ४१
बुधबार, ११ साउन २०७४

मुम्बई – हमेशा बोल्ड अन्दाज र क्रियाकलापका कारण हमेशा चर्चामा छाइरहने अभिनेत्री पुनम पाण्डे एक पटक फेरि धमाका बच्चाउने तयारीमा छिन् । उनले सामाजिक संजाल मार्फत आफू धमाका गर्न तयार रहेको बताएकी हुन् ।


एक सेक्सी फिगर सहितको तस्बिर पोष्ट गर्दै उनले आफ्नो धमाकेदार नृत्य हेर्न आफुसँगै रहन फ्यानलाई आग्रह गरेकी छन् । उनले आफु छिट्टै एक म्युजिक भिडियोमा धमाकेदार आइटमका साथ देखिन लागेको समेत खोलेकी छन् । 


पुनमको केही दिन अगाडि पनि एक भिडियो रिलिज भएको थियो । सो भिडियोमा उनी इन्डोनेशियन मोडलका साथ देखिएकी थिइन् । पुनम बोल्ड तसिबर पोष्ट गरेर सधै चर्चामा समेत रहने गरेकी छन् ।

उनले बताएको उनको धमाकेदार भिडियोले भने उनलाई कति चर्चा दिलाउने हो त्यो भने प्रतिक्षाको बिषय बनेको छ । (एजेन्सी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप