शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायी सुधीर बस्नेत रिहा

सोमबार, ०२ वैशाख २०७६, १९ : ३९
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि व्यवसायी तथा ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत रिहा भएका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा गर्न अदालतले सोमबार साँझ आदेश दिएको हो । 

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै प्रधान्नयायधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बर बहादुर शाहीको संयुक्त इजलासले बस्नेत रिहा भएका अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । 

बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेन गोलाबाट पक्राउ परेका थिए । 

यो पनि पढ्नुहोस्...

पीडितलाई थप मार हुनेगरी ‘भेगासिटी लिलाम’को चलखेल, अदालती आदेशको उल्लंघन !

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप