बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

राज बब्बरलाई दौडाई दौडाई जुत्ताले हान्ने धम्की

मङ्गलबार, ०३ वैशाख २०७६, ०८ : ४०
मङ्गलबार, ०३ वैशाख २०७६

भारतको फतेहपुर सिकरीबाट बहुजन समाज पार्टी (बसपा) उम्मेद्वार गुड्डू पण्डितको एउटा भिडियो सार्वजनिक भएको  जसमा उनले राज बब्बरलाई ‘दौडाई दौडाई’ जुत्ताले हान्ने धम्की दिइरहेका छन् ।

उनले उत्तर प्रदेश कांग्रेसका चीफ राज बब्बरलगायत उनका सहयोगीलाई झुटो फैलाएको आरोप लगाएका छन् ।

उनले धम्की दिँदै भनेका छन्, ‘सुन राज बब्बरका कुकुरहरु, तिमीहरुलाई र तिम्रा नेतालाई दौडाई दौडाई जुत्ताले हान्नेछु जसले समाजमा झुटो फैलाएका छन् । गंगा माताको कसम जहाँ भेट्छु जुत्तै जुत्ताले हान्नेछु, तँ र तेरा दलालहरुलाई ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप