शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कृषि परियोजनाः व्यर्थैमा ६० करोड खर्च

बिहीबार, ०५ वैशाख २०७६, ०६ : ५६
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौँ – कृषि क्षेत्रको उत्पादन र उपादकत्व बढाउन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मनपरी ढंगले  खर्च गरिएको छ ।

प्रधानमन्त्रीकै नाम जोडिएको उक्त परियोजनामा पौने ६१ करोड रुपैयाँ व्यर्थमा खर्च गरेको भेटिएको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् । 

महालेखा परीक्षक कार्यालयको ५६औँ वार्षिक प्रतिवेदनअनुसार आयोजनाले अनावश्यक संरचना तयार गरेर प्रशासनिक, फर्निचर, मेसिनरी औजार र सवारीसाधन खर्च गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप