केन्द्रीय संस्करण

प्रधानमन्त्री कृषि परियोजनाः व्यर्थैमा ६० करोड खर्च

person explore access_timeबैशाख ५, २०७६ chat_bubble_outline0

काठमाडौँ – कृषि क्षेत्रको उत्पादन र उपादकत्व बढाउन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मनपरी ढंगले  खर्च गरिएको छ ।

प्रधानमन्त्रीकै नाम जोडिएको उक्त परियोजनामा पौने ६१ करोड रुपैयाँ व्यर्थमा खर्च गरेको भेटिएको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् । 

महालेखा परीक्षक कार्यालयको ५६औँ वार्षिक प्रतिवेदनअनुसार आयोजनाले अनावश्यक संरचना तयार गरेर प्रशासनिक, फर्निचर, मेसिनरी औजार र सवारीसाधन खर्च गरेको हो । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...