सरकारले पहल नगर्दा १५ स्थान विश्व सम्पदा सूचीमा पर्ने सम्भावना टर्दै
सोमबार, ०२ भदौ २०७६, ०६ : ११
पुरातत्त्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका १५ महत्तवपूर्ण स्थान हालसम्म पनि युनेस्कोको सूचीमा पर्न सकेका छैनन् ।
सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्त्व विभागले सम्भावित १५ स्थानको दस्तावेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूह (युनेस्को) लाई बुझाएको थियो ।
बीचमा सरकारी निकायले युनेस्कोसँग छलफल नगर्दा ललितपुरका बुङमती र खोकना, काभ्रेको पनौती, पाल्पाको तानसेन, जनकपुरको जानकी मन्दिर, जुम्लाको सिन्जा, मुस्ताङको लोमान्थाङलगायत ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व भएका ठाउँ विश्वसम्पदामा पर्ने सम्भावना टर्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर