बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘विश्व सम्पदा’ लुम्बिनी खतराको सूचीमा पर्ने जोखिम

रुपन्देही । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी खतराको सूचीमा पर्ने जोखिम देखिएको छ । लुम्बिनीको गुरुयोजना विपरीत जथाभाबी निर्माण भएका संरचनाले लुम्बिनी विश्व सम्पदाको खतरा सूचीमा पर्ने सम्भावना बढेको...