आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

कृषि-पर्यटन

दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन । दुधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द छ। डेरी र सहकारीहरूले ल्याएको दुध प्रशोधन गरेर पाउडर र नौनी उत्पादन गर्दै आएको उद्योग दुध नआएपछि बन्द भएको हो। उद्योगले डेरी र सहकारीहरूले ल्याएको