कुशल मल्ललाई हटाएर नेपाली क्रिकेट टोलीको घोषणा
शनिबार, २० वैशाख २०८२, १९ : २०
काठमाडौँ । कुशल मल्ललाई हटाएर नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा भएको छ ।
घोषणा गरिएको टिममा युवराज खत्री, किरण ठगुन्ना, नन्दन यादव, शुभ कंसाकार, भीम सार्कीलगायत २५ सदस्यीय टोली अटाउँदा मल्ल भने अटेनन् ।
यसअघि मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण