सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद
शनिबार, २० वैशाख २०८२, १८ : ३०
सिरहा । सिरहा प्रहरीले गोलबजारबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले जिल्लाको गोलबजार नगपालिका १० अवासनगर डण्डाबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।
केही मानिस बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सुरक्षाकर्मीलाई देखेर बन्दुक फालेर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए । बन्दुक फालेर भागेकाहरूको खोजी भइरहेको डीएसपी पासवानले बताए ।
सिरहामा वन्यजन्तु सिकार गर्न यो बन्दुक प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण