काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल)
दाङ। अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम बन्ने गरेको छ। तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएकी छन्। पाँच वर्षअघि मोबाइलको...
पोखरा। आगामी सेप्टेम्बर २३ देखि सुरु हुन लागेको पोखरा–दुबई हवाई उडान सेवालाई दिगो र नियमित बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबिच छलफल भएको छ। आइतबार पोखरा उद्योग वाणिज्य...
काठमाडौँ । सरकारले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी ६७ करोड रुपैयाँमध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताएको छ । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा...
बाँके । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि...
संयुक्त राष्ट्रसङ्घसम्बद्ध दुई निकाय विश्व खाद्य तथा कृषि सङ्गठन (एफएओ) तथा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार अहिले विश्वको जनसङ्ख्यालाई खुवाउनका लागि दैनिक करिब १८ देखि २० हजार अर्ब क्यालोरीसम्म...
काठमाडौँ । विगत दुई महिनादेखि विभिन्न प्रशासनिक तथा प्राविधिक अड्चनका कारण ठप्प प्रायः बनेको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु भएको छ । नेपाल र भारतबिचको सीमावर्ती नाका काँकडभिट्टा हुँदै नेपाली...
काठमाडौंँ । वर्षायाम सुरु भएसँगै पर्यटकीय गतिविधिहरू सुस्ताउँछन् र व्यवसायीहरू फुर्सदिला हुन थाल्छन् । नेपालमा जेठ र असारलाई पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिन्छ । तर, यस वर्ष असारमा पनि यस क्षेत्र...
ललितपुर । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठुलो हिस्सा अझै...
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबिचको सहकार्य अपरिहार्य रहेको बताएकी छिन्। मन्त्री चौधरीले...
रुपन्देही । आज धान दिवस, असार १५ । आज मुरी फलाउन मानो रोप्ने दिन । यस अवसरमा आज किसानहरू धान रोपाइँको चटारोमा खेतखेतमा व्यस्त देखिन्छन् । धान रोपाइँका लागि समयमा वर्षा नहुँदा...
झापा । झापामा पछिल्लो तीन वर्षयता चैते धानको खेती गरिने क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको छ। किसानले आफूले उत्पादन गरेको धानको उचित मूल्य नपाएपछि खेती गर्न छाड्दा जिल्लामा चैते धानको...
पछिल्लो समय पोखरा, काठमाडौँ, लुम्बिनी र चितवनलगायत सहरका गल्ली–गल्लीमा हिन्दीभाषी पर्यटकहरू खुबै देखिन थालेका छन् । यो केही वर्षयता नेपालमा भारतीय पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढेको प्रमाण हो । अहिले मौसमी...
काठमाडौँ। एउटै मल, एउटै ठाउँबाट ल्याउँदा पनि नेपाल र भारतले तिर्ने मूल्यमा निकै फरक देखिएको छ । सिङ्गापुरको अन्तर्राष्ट्रिय कम्पनी 'एसएस आदित्य बिर्ला ग्लोबल ट्रेडिङ'ले भारत र नेपाल दुवै देशलाई रासायनिक मल...
पर्वत । रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्दै...
रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकास्थित पार्वती कुण्ड धार्मिक, सांस्कृतिक तथा पारिस्थितिक दृष्टिले महत्त्वपूर्ण सिमसार क्षेत्रका रूपमा परिचित छ । समुद्री सतहबाट २,६०६ मिटर उचाइमा अवस्थित यस तालको क्षेत्रफल करिब १.८७ हेक्टर...
काठमाडौँ । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध गराएको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि जैविक विविधता संरक्षण केन्द्रले...
काठमाडौँ । नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले मुलुकका विभिन्न क्षेत्रमा देखा परेको घातक बर्ड फ्लु रोगको नियन्त्रण र वर्तमान अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको...
जनकपुरधाम । असार लागेसँगै किसानहरु धान रोपाइँको चटारोमा छन् । मधेसका किसान भने धान रोप्ने समयमै रासायनिक मल र सिँचाइको अभाव झेलिरहेका छन् । सिँचाइ सुविधा नभएका क्षेत्रमा आकाशे पानीको भरमा...
भोजपुर। आफूले उत्पादन गरेको प्राङ्गारिक (अर्ग्यानिक) कफीको माग अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्न थालेपछि भोजपुरको षडानन्द नगरपालिकाका कृषक जीवन थापा निकै उत्साहित देखिन्छन्। परम्परागत खेतीपाती छाडेर नगदेबालीका रूपमा कफीखेतीबाट राम्रो आम्दानी हुने...
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा नयाँ ‘होमस्टे’ सञ्चालनमा आएको छ। दर्मीजाका स्थानीय बासिन्दा विप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाइ छाडेर जन्मथलो फर्किएर व्यावसायिक रूपमा होमस्टे सञ्चालन गरेका हुन्।...
सुनसरी। अर्नाको राजधानी र चराको स्वर्ग मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्म कूल नौ हजार २४२ जना पर्यटकले भ्रमण गरेका छन्। आरक्ष प्रशासनका अनुसार पछिल्लो समय यस...
जनकपुरधाम। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ। प्रतिकूल मौसम, रोगकीराको प्रकोप तथा सिँचाइ र गुणस्तरीय बीउबिजनको अभावका कारण उत्पादनमा ह्रास...
झापा । मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गलको छेउका बासिन्दामा हात्तीको बथान र बाँदरको फौजले बाली सखाप पार्ला भन्ने चिन्ता सधैँ हुने गरेको छ । स्थानीय भूपेन्द्र तामाङलाई भने यो समस्याले...
काठमाडौँ । नेपालमा विगत केही समयदेखि देखापरेको घातक एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लु सङ्क्रमण काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा तीव्र रूपमा फैलिएको छ । विशेषगरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाहरू काठमाडौँ, ललितपुर र...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्त्वपूर्ण भएको बताएका छन्। शनिबार चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन...
नवलपरासी । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने अभियानलाई तीव्रता दिएको छ । गाउँपालिकाले स्थानीयस्तरमा रहेका सम्भावनाको अध्ययन गरी...
काठमाडौंँ । महिलाहरूबाट सञ्चालित कृषि तथा बहुउद्देश्यीय सहकारीका प्रतिनिधिहरूले आज राजधानीको एक कार्यक्रममा ‘लगानी’ खोज्दै उत्पादनबारे व्याख्या गरे । ‘अब सहकारी बचत र ऋणमा मात्रै अल्झेर बस्दैन’ भन्दै उनीहरूले उत्पादनसँग जोडिन...
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् । मन्त्री खलालाई भेट्न बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन...
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयलाई तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब दुई अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको...
काठमाडौँ । परीक्षण र सफल ठहरिएका कृषि र पानीसम्बन्धी नवप्रवर्तनको पहुँच र लाभलाई साना किसानसम्म पुर्याउने उद्देश्यले क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ । ‘सिजिआइएआर स्केलिङ हब साउथ एसिया’ले आयोजना...
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले झापा, इलाम लगायतका जिल्लामा उत्पादित नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घका कोशी प्रदेश अध्यक्ष...
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रसायनिक मलमाथिको परनिर्भरतालाई क्रमश: कम गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन्। बुधबार आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि संसद्मा भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै...
काठमाडौँ । नेपालका सात वटै प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत कृषि क्षेत्रको संरचनात्मक रूपान्तरणलाई आफ्नो नीति तथा कार्यक्रमको केन्द्रविन्दुमा राखेका छन् । परम्परागत र जीवन निर्वाहको साधनका रूपमा रहेको...
काठमाडौँ । सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत वन, वातावरण, जलाधार संरक्षण र जलवायु परिवर्तन अनुकूलनलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन् । प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै...
काठमाडौँ । नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोशी प्रदेशमा चिया र कफी खेती उत्पादन सकारात्मक देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा चिया र कफी खेतीले ओगटेको क्षेत्रफल अघिल्लो...
नेपालको पूर्वी पहाडको हरियालीमा उत्पादन हुने चिया हाम्रो पहिचान, सम्भावना र हजारौँ किसानको जीवनसँग जोडिएको उत्पादन हो । नेपालको इलाममा सन् १८६३ मा चिया खेती सुरु हुँदा श्रीलङ्काले कफी खेती...
कास्की । भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला पर्यटकले भरिभराउ बनेको छ। विशेषगरी लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिहरू पनि निकै...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि नेपाल सरकारद्वारा निर्धारित चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । मन्त्रालयको...
काठमाडौँ । नेपाली चिया निर्यातमा छिमेकी मुलुक भारतले सिर्जना गरेको नीतिगत र व्यावहारिक अवरोधका कारण चिया उद्योगहरू बन्द हुन थालेका छन् । चियाको मुख्य सिजनकै मुखमा पूर्वी पहाडी जिल्ला इलामलगायत क्षेत्रमा रहेका...
काठमाडौँ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै टी अलायन्स अफ नेपाल (टान) ले असार ४ गतेदेखि चिया प्रशोधन तथा उद्योग सञ्चालन बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ। सोमबार जारी...