बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा सेरोफेरो

शीर्ष नेताले अभिभावकत्व लिएका ८ सय विद्यार्थी अलपत्र

अपाङ्गता भएका, दलित र सीमान्तकृत समुदायका बालबालिकालाई स्कुलमा ल्याउने उद्देश्यले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अभिभावकत्व अभियान सुरु गरेका थिए । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत पोखरेलले मन्त्रिपरिषद् बैठकमा विद्यार्थीको संरक्षकत्व प्रदान गर्ने प्रस्ताव ...