फोन नम्बर बिना यसरी चलाउनुस् च्याट जीपीटी
बुधबार, १९ वैशाख २०८१, १५ : ३०
काठमाडौँ । एआई निर्माता कम्पनी ओपनएआईको च्याटबोट च्याट जीपीटी छोटो समयमै निकै चर्चित भयो । यसले मान्छेको कामलाई केही सजिलो पनि बनाइदिएको छ । यसको प्रयोग निकै सजिलो छ । तर फोन नम्बर बिना च्याट जीपीटीलाई कसरी चलाउने ? यसबारे जानौँ-
- सबैभन्दा पहिलो च्याटजीपीटीको आधिकारिक वेबसाइट https://openai.com/blog/chatgpt मा जानुहोस् ।
- ट्राई च्याटजीपीटी भन्ने बटनमा क्लिक गर्नुहोस् ।
- यसपछि साइन अप कि लग इन भन्ने अप्सन आउनेछ । साइनअपमा क्लिक गरेर साइन अप गर्नुहोस् ।
- च्याटजीपीटीसँग कुराकानी सुरु गर्न तपाईँले आफ्नो इमेल आईडी पनि दिनु पर्नेछ ।
- गुगल र माइक्रोसफ्ट एकाउन्टबाट पनि च्याटजीपीटीमा साइन अप गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण