शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री, मन्त्रीहरुलाई उपत्यका बाहिर नजान निर्देशन

काठमाडौँ । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्नुअघि उनले सत्तारूढ दलका शीर्ष नेतासँग परामर्शसमेत थालेका छन् । कार्यसम्पादनमा मन्त्रीहरूको काम सन्तोषजनक नपाएका प्रचण्ड मन्त्रीहरूको कामका ...