आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

टप १

अध्यादेशबारे देउवाको प्रतिक्रिया– ओलीको अलोकतान्त्रिक कदम, बैठकमा नजाने घोषणा

काँग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद् बैठकमा सहभागी नहुने घोषणा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई अलोकतान्त्रिकको संज्ञा समेत दिएका छन् ।  रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले अलोकतान्त्रिक कार्य आफूलाई अस्वीकार्य ...