काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारको व्यवस्था मिलाउन माग गर्दै क्वालालम्पुरस्थित नेपाली दूतावासलाई एक ध्यानाकर्षणपत्र बुझाएको छ । संघका अध्यक्ष हरि भट्टराई नेतृत्वको...