सोल–सरकारले नियुक्तिमा ढिलाइ गर्दा दक्षिण कोरियास्थित नेपाली दूतावास राजदूतविहीन बनेको छ । पूर्ववर्ति सरकारले गरेको मनोनयनलाई खारेज गर्नेक्रममा वर्तमान सरकारले ६ महिनाअघि राजदूत अर्जुनजंग बहादुर सिंहलाई फिर्ता बोलाएको थियो...