सल्यानको श्रीनगरमा एनआइसी एसिया बैंकको नयाँ शाखा विस्तार
बुधबार, ०१ असोज २०७६, १४ : ०७
सल्यान–सल्यानको श्रीनगरमा एनआइसी एसिया बैंकको नयाँ शाखा विस्तार गरिएको छ । भदौ ३१ गतेदेखि शारदा नगरपालिका–१ श्रीनगरमा शाखा सञ्चालनमा आएको हो ।
शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले सो शाखाको उद्घाटन गरेका हुन् । श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
यस बैंकका मुलुकभर २९८ शाखा, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउन्टर एवम् ४१ वटा शाखारहित बैंकिङ सेवा सञ्चालित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण