शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मुगुमा अज्ञात व्यक्तिद्वारा बैंकमा तोडफोड

मुगु । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ...