सप्तरङगको दोस्रो सिजन ७ प्रदेशमा
काठमाडौं– गृष्मा ब्रोर्डकास्टिङ आयोजक रहेको कार्यक्रम सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग’ को दोस्रो सिजन सुरु भएको छ । गतबर्ष ७ वटै प्रदेशनमा यो कार्यक्रममा आयोजना भएको थियो । यो बर्ष पनि त्यसरी नै आयोजना हुने आयोजकले जनाएको छ ।
नोभेम्बर दोस्रो साताबाट सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक ले जानकारी दिएको छ । पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजना गरिएको कार्यक्रममा यस बर्ष पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ ।
दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड सहभागी हुने गृष्माका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजनाको तयारी गरिएको कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानीय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
-
मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा