मिनाको क्लब गीत ‘गाह्रो छ’
सोमबार, ०६ असोज २०७६, १७ : १७
काठमाडौं– पछिल्लो समयकी चर्चित गायिका मिना निरौलाको स्वर रहेको ‘गाह्रो छ’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा संगीत रहेको यो क्लब गीत समेत भनिएको छ ।
गीतको भिडियोमा एलिना बास्कोटा, लोमस र सन्तोषको अलवा पन्जावी मोडल ह्यारी चहलको अभिनय छ ।
भिडियो प्रज्वलराज घिमिरेल निर्देशन गरेका हुन् । भिडियोमा आफुले आइटम बिटमा बनाएको कारण दर्शकले मन पराउने निर्देशक घिमिरेले बताए ।