मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मिनाको क्लब गीत ‘गाह्रो छ’

काठमाडौं– पछिल्लो समयकी चर्चित गायिका मिना निरौलाको स्वर रहेको ‘गाह्रो छ’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा संगीत रहेको यो क्लब गीत समेत भनिएको छ...