सिंगापुरविरुद्ध पारस खड्काले बनाए ८६ रन, नेपाल जित नजिक
शनिबार, ११ असोज २०७६, २० : ०३
काठमाडौं – सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गत सिंगापुरविरुद्धको जारी खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन्।
उनले ४२ वलमा८६ रन जोडेका हुन्। उनी अविजित छन्। पारसले २९ बलमा आफ्नो टि२० आई कअरियरको चौथो अर्ध शतक पुरा गरे । नेपाल सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याइरहेको छ। १घ ओभरमा नेपालले एक विकेटको क्षतिमा १ सय २५ जोडेको छ । ओफनर इशान पाण्डे ६ वलमा पाँच रन बनाएर आउट भएका थिए। अहिले कप्तान पारस खड्का र आरिफ सेखले व्याटिङ गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण