समाजवादी विद्यार्थी युनियनले जलायो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला (भिडियो)
शुक्रबार, २२ कात्तिक २०७६, १५ : ५५
काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामानेपालको भूभाग गाभिएको विरोधमा समाजवादी विद्यार्थी युनियनले त्रिवि केन्द्रीय क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् ।
भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै यसबेला देशभर प्रदर्शनहरु भइरहेका छन् । केही दिनअघि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका कालापानी,लिपुलेक,लिम्पियाधुरालाई समेत राखिएको छ । तस्बिरः रातोपाटी





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा माओवादीले गर्यो प्रदर्शन (तस्बिरहरू)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण