सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डा.केसीको जीवनरक्षा गर: समाजवादी विद्यार्थी युनियन

काठमाडौं–जसपा नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले अनसनरत डा.गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेको छ । युनियनले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग सो माग गरेको हो ।...