यस्तो छ सागको मस्कट कृष्णसारको खेल कला !
सोमबार, ०९ मङ्सिर २०७६, १२ : १९
काठमाडौं । मंसिर १५ देखि २५ गतेसम्म नेपालमा अयोजना हुन लागेको १३औं सागमा २६ खेल हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले साग मस्कटका लागि प्रयोग गरेको कृष्णसारलाई प्रत्येक खेल खेल्ने खेलाडीको शैलीमा प्रस्तुत गरिएको छ ।
सागमा समावेश खेहरुमा ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, कराँते र गल्फ छन् ।
यसअघि प्याराग्लाइडिङ सहित २७ खेल राख्ने निर्णय गरिएपनि अन्तिममा सहभागी देश नपुगेका कारण प्याराग्लाइडिङ खेल नहुने भएको हो । काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन हुँदैछन् ।
मस्कटमा प्रस्तुत गरिएको कृष्णसारको खेल कला यस्तो छ–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण