सागः छैटौं दिन १९ खेलमा प्रतिस्पर्धा हुँदै
शुक्रबार, २० मङ्सिर २०७६, ०८ : ५२
१३औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन आज सुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
आज आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिचभलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङ खेल हुनेछ । ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुँदैछ ।
कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । नेपाल पदक तालिकामा दोस्रो स्थानमा छ । नेपालले बिहिबारसम्म ३६ स्वर्ण पदक जितेको छ । भारत ६४ स्वर्णसहित शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण