तनहुँमा प्रहरी भ्यान दुर्घटना, १ जनाको मृत्यु, ७ जना गम्भीर घाइते (घाइतेहरुको नामसहित)
बुधबार, ०१ माघ २०७६, २२ : ००
काठमाडौं । तनहुँमा प्रहरी भ्यान दुर्घटना हुँदा १ प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । नवलपरासी र तनहुँबीचमा पर्ने देवघाट मेलामा सुरक्षा दिन जाने क्रममा भएको दुर्घटनामा २८ जना प्रहरी घाइते भएका छन् ।
घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको छ भने २१ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये टेकबहादुर लामा, सुनिल शाही, दामोदर पैयव, सन्दिप केसी लगायत गम्भीर घाइते रहेका छन् ।
अन्य घाइतेहरुको नाम तल तालिकामा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्गबाट हुन्डीको करिब एक करोड रकमसहित दुई जना पक्राउ
-
पोखरामा ‘मुख्यमन्त्रीको पिए’ हुँ भनेर ठग्ने युवक काठमाडौँबाट पक्राउ
-
चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता, दुई सय ७८ खारेज
-
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
-
काठमाडौँका यी स्थानमा चार दिन विद्युत् अवरुद्ध हुने
-
आईपीएलमा पन्जाब किंग्सविरुद्ध बेंग्लुरुको फराकिलो जित