फोटोफिचर
संसद् भवन प्रवेश गर्ने गेटमा सुरक्षा कडाइ (तस्बिरहरू)
शुक्रबार, ०४ जेठ २०८१, १२ : १६
काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गर्ने गेटमा सुरक्षा कडाइ गरिएको छ । संसद् बैठक सुरु हुनुअघि प्रवेशद्वारमा सुरक्षा कडाइ गरिएको हो ।
_WmR3SYAAHq.jpg)
त्यस्तै संसद्मा मर्यादापालकहरुको सङ्ख्या पनि बढाइएको छ । बिहीबार संसद् बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबिच हात हालाहाल भएको थियो । त्यसलगत्तै आज ११ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । तर बैठक अहिलेसम्म सुरु भएको छैन ।
_v1mb1iJyRi.jpg)
_D1HMRZEBBT.jpg)
_Bfeog8s6U2.jpg)
_S7SJYKBEzJ.jpg)
_yYDkkEPZK5.jpg)
_B1GESANQLS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण