संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन सुरु
मङ्गलबार, १४ माघ २०७६, १३ : ४९
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्माओलीको सम्बोधन सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासलाई सँगसँगै अघि बढाउने बताएका छन् । प्रधानमन्त्री ओलीले सभामुखको निर्वाचन सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको बताए ।
उनले स्वस्थ प्रतिस्पर्धाबाट लोकतान्त्रिक उपलव्धीहरु अघि बढ्ने समय भएको बताउँदै विधिता र बहुलता नेपालले छानेको व्यवस्था भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण