भारतीय गायक बप्पी लेहरीको स्वरमा ‘यही हो हाम्रो शान’
सोमबार, ०५ फागुन २०७६, १५ : ०८
काठमाडौं । भारतीय चर्चित गायक बप्पी लेहरीको स्वर रहेको नेपाली राष्ट्रिय गीत ‘यही हो हाम्रो शान–वी आर वन’ बोलको गीत सार्वजनिक भएको छ ।
प्रदीप काफ्लेको शब्द रहेको गीतको भिडियो समेत बनेको छ । भिडियोमा रामेश्वर केसी, प्रदीप काफ्ले, योगिता महर्जनलगायतको अभिनय देख्न सकिन्छ ।
भिडियो निर्मल शमाले निर्देशन गरेका हुन् । भिडियोमा गायक बप्पीसमेत देखिएका छन् । गीतमा संगीत बीबी अनुरागीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाइरल भिडियोबारे के भन्छिन् सांसद सृष्टि भट्टराई ?
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण