बुद्धिमानको गीतमा केकी र बलेको रोमान्स
सोमबार, १९ फागुन २०७६, १२ : १३
काठमाडौं । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष समेत रहेका वरिष्ठ दन्त चिकित्सक डा. बुद्धिमान श्रेष्ठ गायक बनेका छन् ।
उनको स्वर रहेको गीत ‘रेलले तान्यो र’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा केकी अधिकारी र सागर लम्साल (बले)को रोमान्स देख्न सकिन्छ ।
प्रेमकथा बुनिएको भिडियो निकेस खड्काले निर्देशन गरेका हुन् । भिडियोमा किाश धमलाको छायाँकन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।
गीतमा कृष्णभान्जाको म्युजिक एरेन्जमेन्ट रहेको छ । गीत गायनमा श्रेष्ठलाई गायिका मेलिना राईे साथ दिएकी छन् ।
पेशाले डाक्टर भएपनि बाल्यकाल देखि नै गीत संगीतको रुची पुरा गर्न गायनमा लागेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाइरल भिडियोबारे के भन्छिन् सांसद सृष्टि भट्टराई ?
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण