जनक सिंहको निर्देशनमा ‘मेरो यो दिलको धड्कन’
शनिबार, २४ फागुन २०७६, १४ : २८
निर्देशक जनक सिंहको निर्देशनमा नयाँ नेपाली गीत ‘मेरो यो दिलको धड्कन’को भिडियो सार्वजनिक भएको छ ।
गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको छ भने आमोश तामाङको शब्द र संगित रहेको छ ।
भिडियोमा सनम कठायत र नताशा ब्लोनको फिचरिङ रहेको छ ।
उत्सव दाहालको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको छ ।
गीतमा स्वर संगीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको निर्देशक जनक सिंहले बताए ।
उनले भने, ‘मेरो टिमले ठुलो मेहनत गरेर यो गीतको भिडियो दर्शक माझ ल्याएका छौँ, । आशा छ यो गीतलाई पनि विगतमा जस्तै माया गरिदिनुहुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाइरल भिडियोबारे के भन्छिन् सांसद सृष्टि भट्टराई ?
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण