नायिका सनीले ल्याइन् ‘खुल्ला आकाश’ गीत
सोमबार, २६ फागुन २०७६, १२ : १८
काठमाडौं । ‘प्रेमपिण्ड’ फिल्मकी नायिका अभिनेत्री सनी रौनियार गायिका पनि हुन् । उनले आजभन्दा करिव २४ वर्ष अगाडि ‘सनी’ नामक एल्बम समेत सार्वजनिक गरेकी थिइन् ।
अहिले सनीले ‘खुल्ला आकाश’बोलको एक गीत ल्याएकी छन् । विजय शिवाकोटीको शब्द र वरिष्ठ संगीतकार राजु सिंहले संगीत रहेको उनको गीतको भिडियो पनि बनेको छ ।
जसको निर्देशन सनीको गीत ’खुल्ला आकाश’ को भिडियोको भूषण दाहालले गरेका छन् । भिडियोमा जीवन रिजालको छायाँकन, भरत रेग्मीको सम्पादन रहेको छ ।
‘प्रेमपिण्ड’को अलवा ‘सडक’,‘सिता’, ‘दैवसंजोग’ जस्ता चलचित्र अभिनय गरेकी सनी पछिल्लो समय केही टेलिभिजन प्रोजेटमा व्यस्त रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण