बालविवाह गर्ने जोडी विवाह मण्डपबाटै समातिए
बिहीबार, २९ फागुन २०७६, १२ : ४१
बुटवल । दाङ बालविवाह गरिरहेका जोडीलाई प्रहरीले विवाह मण्डपबाटै समातेको छ ।
मंगलबार घोराही उपमहानगरपालिका–१३ सेवारका ३० बर्षीय कृष्णबहादुर केसीले सोही नगरपालिका–१४ की १८ बर्षीया किशोरीसँग विवाह गर्न लागेका थिए ।
स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले विवाह मण्डपमै पुगेर विवाह रोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार बेहुलीका बाबुलाई र बेहुलालाई नियन्त्रणमा लिई बालविवाह विरुद्धको मुद्धा दायर गरिएको छ ।
बेहुलीलाई भने बुधवार आमाको जिम्मा लगाई घर पठाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण