शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कति पुग्यो डलरको भाउमा र अन्य देशको विनिमयदर  ?

सोमबार, १० चैत २०७६, १२ : १८
सोमबार, १० चैत २०७६

सोमबार (चैत १०) मा अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ  बिक्रीदर १२० रुपैयाँ ६० पैसा रहेको  नेपाल राष्ट्र बैंकले जारी  गरेको विनिमयदरमा उल्लेख गरिएको छ । 

यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०८ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३३ रुपैयाँ १२ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप