अनुले ल्याइन् ‘आकांक्षा’
सोमबार, २४ चैत २०७६, १२ : २०
काठमाडौं । गायन रियालटी शो ‘दि भोइस अफ नेपाल’ की प्रतियोगी अनु शाक्यको नयाँ गीत ‘आकांक्षा’ सार्वजनिक भएको छ ।
अपेक्षा गुरुङको शब्द रहेको गीतमा संगीत उनले आफैले गरेकी छन् । गीतको भिडियो पनि बनाइएको छ । जसमा एलिशा न्यौपानेको अभिनय देख्न सकिन्छ ।
सन्तु लामाको निर्देशन रहेको भिडियोमा रुमन लामाको सम्पादन रहेको छ ।
२०१७ मा ‘अनु र बिम्ब’ ब्याण्ड स्थापना गरेकी उनले सोही ब्याण्ड मार्फत अहिले गीतहरु बाहिर ल्याउने गरेकी छन् ।
ब्याण्डको लिड भोकलिष्ट अनु हुन् भने गिटारिष्टमा दिनेश नकर्मी, रिदम गिटारिष्टमा दीविन शाक्य, ड्रमरमा अशमी महर्जनलगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
-
विश्वकप २०२६ उद्घाटन समारोहः नेपालबाट कसरी हेर्न सकिन्छ ?
-
सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल
-
तेस्रो ध्रुवको हिमनदी पग्लँदै : एसियाको जलसुरक्षामा बढ्दो जोखिम
-
कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र बोर्ड हटाउन निर्देशन
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण