शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति पुग्यो डलरको भाउ र अन्य देशको विनिमयदर ?

सोमबार, ०८ वैशाख २०७७, ०८ : ३०
सोमबार, ०८ वैशाख २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार (वैशाख ८) गते अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा तोकेको छ । 

यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रुपैयाँ २९ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप