केन्द्रीय संस्करण

दक्षिण कोरियाः फुटबल म्याचमा ‘सेक्स डल’ चियरलिडर

person explore access_timeजेठ ५, २०७७ chat_bubble_outline0

दक्षिण कोरियामा फुटल लिगको म्याच पुनः सुरु भएको छ । यद्यपि, स्टेडियमा खाली छन् ।

भीडको कमी पूरा गर्नका लागि एफसी सोलले प्लास्टिकका प्रशंसकले खेलाडीको उत्साह बढाउने निर्णय गरे ।

आइतबार ग्वांग्जू एफसी र एफसी सोलबीच खेलको आयोजना गरिएको थियो ।

यद्यपि, बाजको दृष्टि राख्ने सोसल मिडियो प्रयोगकर्ताले प्यास्टिकका यी प्रशंसक सेक्स डलजस्तो देखिने बताएका छन् ।

यसबारे अत्यधिक चर्चा र विवाद निम्तिएपछि पछि एफसी सोलले मागी मागेका छन् ।

यसको स्पष्टिकरणमा क्लबले उक्त प्लास्टिकका प्रशंसक प्रदान गर्ने एउटा फेशन प्रोडक्ट बनाउने कम्पनी भएको जानकारी दिँदै यो कुनै एडल्ट प्रोडक्ट नभएको बताएका छन् ।

स्रोतः बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.