दुई पत्रकारसहित ४३ जनाले जिते कोरोनाविरुद्धको लडाईं
सोमबार, १२ जेठ २०७७, १८ : ००
पर्साको नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोनासंक्रमित निको भएका छन् ।
निको हुनेमा ४१ जना पुरुष रहेका छन् भने दुई जना महिला छन् । यसमध्ये ४२ जना पर्सा र १ जना सर्लाही जिल्लाको रहेको अस्पतालले जानकारी दिएको छ । यसमा दुई जना पत्रकार पनि सामेल रहेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायका अनुसार पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण