मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पशुपतिले ल्याए ‘मान्छे झिल्के झिल्के’

सोमबार, १५ असार २०७७, १३ : ४०
सोमबार, १५ असार २०७७

काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माको नयाँ तीज गीत ‘मान्छे झिल्के झिल्के’ सार्वजनिक भएको छ । शर्माकै शब्द तथा संगीत रहेको गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । 

भिडियोमा सम्झना बुढाथोकी र महेन्द्र गौतमको अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलको निर्देशन रहेको भिडियो नविन घर्ती मगरले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप